अमेरिका-इरान युद्धविराम: दुवैले गरे विजय भएको दाबी, इजरायलले के भन्यो?
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले युद्धविरामलाई अमेरिकाको विजयको रूपमा अर्थ्याएकी छिन्। उनले ट्रम्प र अमेरिकी सेनाले यसलाई 'सम्पन्न बनाएको' बताइन्। उनका अनुसार ट्रम्पले युद्ध चारदेखि ६ हप...
Comment
Liked by: