इजरायली प्रधानमन्त्री नेतन्याहू भन्छन्- अमेरिका-इरान युद्धविराम लेबनानमा लागू हुँदैन
khabarhub.com
. ८ घण्टा अघि
काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौता लेबनानमा लागू नहुने स्पष्ट पारेका छन्। दुई साताका लागि तय गरिएको भनिएको सो सम्झौताले लेबनानको युद्ध...
Comment
Liked by: