सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनस: अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ - नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र-२०८२’ जारी गर्दै आ...
Comment
Liked by: