सुख्खा पहिरोले बेनिघाट–आरुघाट–लार्के सडक अवरुद्ध
gorkhapatraonline.com
. २ घण्टा अघि
चट्टानसहितको सुख्खा पहिरो खसेपछि बेनिघाट–आरुघाट–लार्के सडक मंगलबार बेलुकादेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ। धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट ठूलो चट्टान खस्दा सडकको आधार (बेस) नै...
Comment
Liked by: