पीएम कपमा कोशीको लगातार छैटौं हार, शीर्ष ४ को होडबाट बाहिरियो
onlinekhabar.com
. २ घण्टा अघि
२५ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौं हार बेहोरेको छ । बुधबार जनकपुरमा भएको खेलमा कोशीलाई बागमती प्रदेशले ७ विकेटले हराएको हो । कोशीले दिएको १...
Comment
Liked by: