५ अर्ब घट्न सक्छ गण्डकी प्रदेशको आगामी बजेट
ratopati.com
. २ घण्टा अघि
पोखरा । गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको बजेट अझै घट्ने भएको छ । चालु वर्षमा ३१ अर्ब ९७ करोडको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले आगामी वर्ष अझै घटाएर बजेट ल्याउने तयारी गरेको हो । संघ स...
सम्बन्धित विषयहरू
Comment
Liked by: