ऊर्जामन्त्री भन्छन्- आयोजना अलपत्र छाड्दैनौँ
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोसी-मरिनजस्ता सिँचाइ आयोजना अब अलपत्र अवस्थामा नछोडिने बताएका छन्। ७३औं सिँचाइ दिवसका अवसरमा...
Comment
Liked by: