बागमती प्रदेश सभाको रिक्त सभामुख पदमा चार दलको दाबी
onlinekhabar.com
. २ घण्टा अघि
२५ चैत, काठमाडौं । बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशसभाका सभामुख पद भुवनकुमार पाठकले जेनजी आन्दोलन लगत्तै गत असोज १ गते पदबाट राजीनामा दिएपछि रिक्त छ । रिक्त...
Comment
Liked by: