‘कानुन मान्दैनन् निजी विद्यालय’, विद्यार्थीको भर्ना शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनविपरीत निजी विद्यालयले विद्यार्थी भर्नाका नाममा मनपरी शुल्क असुलिरहेको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा उठाइएको स...
Comment
Liked by: