दश वर्षमा स्वास्थ्य बीमाका ५६ लाख बीमित, तर ४० प्रतिशतले नवीकरण नगर्दा दिगोपनामा चुनौती
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं– नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको १० वर्ष पूरा हुँदा बीमित संख्या ५६ लाख पुगेको छ। तर, करिब ४० प्रतिशतले नवीकरण नगर्दा कार्यक्रमको दिगोपनामा चुनौती देखिएको छ। दशौं स्वास्थ्य बीम...
Comment
Liked by: