अभिभावक नयाँ भर्ना र नयाँ पाठ्यक्रमको मारमा परेको भन्दै समाधान गर्न सांसद पाठकको माग
shilapatra.com
. २ घण्टा अघि
रास्वपाका सांसद प्रकाश पाठकले अभिभावक नयाँ भर्ना र नयाँ पाठ्यक्रमको मारमा पर्ने गरेका बताएका छन् । बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘भर्ना शुल्क नलिन शिक्षा मन...
Comment
Liked by: