अफगानिस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।
Comment
Liked by: