उपसभामुखको निर्वाचन चैत २७ गते हुने
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् । प्रतिनिधि सभा बैठक बसेको १...
Comment
Liked by: