प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित
nepallive.com
. १ घण्टा अघि
काठमाडौँ– प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्थगित गरेका हुन् । यस दिन उपसभामुखको निर्वाचन हुनेछ...
Comment
Liked by: