दाहोरो अङ्कले बढ्यो सेयर बजार, ८ अर्ब ३१ करोड बढी कारोबार
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो । आज ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ...
Comment
Liked by: