बोडीमा अत्याधिक विषादी फेला, १५० केजी बोडी नष्ट
gorkhapatraonline.com
. ३ घण्टा अघि
बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी बोडीमा विषादी भेटिएको छ । चितवनबाट ल्याइएको तने बोडीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी भेटिएको हो । थोक बजार केन्द्रस्थित विषादी अवश...
Comment
Liked by: