कञ्चनपुर कारागारमा झडप, ५ जना घाइते
lokaantar.com
. १ घण्टा अघि
कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा आज झडप हुँदा ५ कैदीबन्दी घाइते भएका छन् । कारागारभित्र कैदीबन्दीहरूबीच एकापसमा झडप हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय ओमप्रकाश घरेडी...
Comment
Liked by: