संविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेसले पठाएन प्रतिनिधि, खोज्यो थप स्पष्टता
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदलमा प्रतिनिधि पठाउनुअघि थप स्पष्टता खोजेको छ। कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुन आवश्यक...
Comment
Liked by: