शहीद दशरथचन्द विश्वविद्यालय सभा : चिकित्सा शिक्षा अध्ययन र ३०० बेडको अस्पताल सञ्चालनको तयारी पूरा गर्ने निर्णय
swasthyakhabar.com
. १ घण्टा अघि
धनगढी- आगामी शैक्षिक सत्रदेखि शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठन/पाठन सुरु गर्न आवश्यक सबै तयारी पूरा गर्ने निर्णय भएको छ। विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री सस्मित...
Comment
Liked by: