रास्वपा सांसद यादवलाई सूर्य थापाको प्रश्न- रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ने...
Comment
Liked by: