पर्यटन पत्रकारिता तालिम सुरु
barnanmedia.com
. २ घण्टा अघि
धनकुटाको नाम्जेमा आजदेखि पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिम यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
...
Comment
Liked by: