प्यूठानका अग्निपीडितहरु छिमेकी र आफन्तकोमा आश्रय लिँदै
annapurnapost.com
. २ घण्टा अघि
प्यूठान : ऐरावती गाउँपालिका–१ छेडाघाटका अग्निपीडितहरु छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । शनिबार राति भएको आगलागीमा ८ घर र १४ गोठ जलेर पूर्णरुपमा नष्ट हुँदा ८ परिवारका ४४ जना बिस्थापित भएका छ...
Comment
Liked by: