काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले भनिन्, 'बीमाको १ अर्ब भुक्तानी रोकिँदा गम्भीर आर्थिक दबाब परेको छ'
swasthyakhabar.com
. २ घण्टा अघि
काठमाडौं- काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट स्वास्थ्य बीमाको भुक्तानी समयमै नहुँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर...
Comment
Liked by: