आइसीएफसी फाइनान्सले सेयरधनीलाई ६.५० प्रतिशत नगद लाभांश दिने
arthasarokar.com
. १ बर्ष अघि
काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने भएको छ । फाइनान्सले सेयरधनीहरुलाई कर सहित ६.५० प्रतिशत नगद लाभांश दिने भएको हो ।
Comment

Liked by: