नयाँ वर्षमा तुलसी घिमिरेको 'पहाड', ट्रेलर सार्वजनिक (भिडिओ)
setopati.com
. १ घण्टा अघि
प्रदर्शन तयारीमा रहेको फिल्म 'पहाड' को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ट्रेलरमा फिल्मको विषययवस्तुबारे संक्षिप्तमा जानकारी दिइएको छ। पहाडको सुन्दरता, युवा पलायन, सामाजिक समस्या र भावना...
Comment
Liked by: