भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु, ४ जना पक्राउ
onlinekhabar.com
. २ घण्टा अघि
२५ चैत, भोजपुर । कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्म...
Comment
Liked by: