हत्याकाे अभियाेगमा १९ वर्ष कारावास सजाय पाएका व्यक्ति २९ वर्षपछि पक्राउ
onlinekhabar.com
. १ घण्टा अघि
२५ चैत, स्याङ्जा । तीन दशकअघि भएको एक हत्यामा दोषी ठहर भएका एक फरार अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । भीरकोट नगरपालिका–२ का ६३ वर्षीय हेमबहादुर केसी (जोगी)लाई प्रहरीले फरार भएको २९ वर्षपछि बुध...
Comment
Liked by: