सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीमा लागू नहुने
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले वृद्धि गरेको छ। तर यो नयाँ भाडादर विद्युतीय सवारीसाधनमा लागू नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ। विभागका अनुसार इन्धनको...
सम्बन्धित विषयहरू
Comment
Liked by: