स्वीस बैंकमा नेपालीहरूको पैसा भए-नभएकोबारे अनसुन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह
setopati.com
. १ घण्टा अघि
गृहमन्त्री सुधन गुरूङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे/नराखेको विषयमाथि अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डकी राजदूतलाई आग्रह गरेका छन्। गृहमन्त्री गुरूङले...
Comment
Liked by: