बारामा एक किलो अफिमसहित दुई जना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
सिमरा : बाराको अमलेखगञ्जबाट प्रहरीले झण्डै एक किलो प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्गबहादुर मोक्तान र ४९ वर्षीय ला...
Comment
Liked by: