रामजीलाई लेखनाथ हाफ म्याराथनको उपाधि
shilapatra.com
. २ बर्ष अघि
पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दूरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा ग...
Comment

Liked by: