पाटनमा दुई युवकमाथि छुरा प्रहार
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्णमन्दिर परिसरमा बुधबार साँझ दुई युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनीहरू घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीले रातोपाटीलाई ब...
Comment
Liked by: