म्याग्दीमा बस र ट्रक ठोक्कियो, १५ भारतीय तीर्थयात्री घाइते
canadanepal.com
. १ घण्टा अघि
म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज (बुधबार) साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन्। मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहव...
Comment
Liked by: