मुख्यमन्त्री कार्कीलाई मातृशाेक
nepalpress.com
. १ घण्टा अघि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको छ। मुख्यमन्त्री कार्की को ९१ वर्षीय आमा जानुका देवी कार्कीको आज साँझ ७ बजे निधन भएको हो। झापा गौरदह स्थित निवासमा उनको ...
Comment
Liked by: