रारामा पर्यटकको बढ्दो आकर्षणः ११ महिनामा ११ हजारभन्दा बढी आगमन, करिब ५० लाख राजस्व संकलन
deshsanchar.com
. १ घण्टा अघि
मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ।
Comment
Liked by: