‘लू’ फिल्मको प्रमुख भूमिकामा सौगातलाई पनि प्रस्ताव, इलैयाको भूमिका कसले गर्ला ?
onlinekhabar.com
. ३ बर्ष अघि
काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित पुस्तक ‘लू’माथि आधारित हुने फिल्मका लागि यतिबेला प्रमुख कलाकारको खोजी भइरहेको छ । मुख्य पात्र इलैयाको भूमिकामा कुन कलाकारले अभिनय गर्नेछन् भन्नेबारे निधो भइसके...
Comment

Liked by: