८ जनालाई विद्युत् प्राधिकरणमा रोजगारी, २७ परिवारको प्रक्रिया अघि बढ्यो
barnanmedia.com
. १ घण्टा अघि
नेपाल विद्युत प्राधिकरणमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढेको छ। प्राधिकरण सञ्चालक समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो। ऊ...
Comment
Liked by: