गैरकानूनी रूपमा उठाइएको शुल्क तत्काल फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत निजी विद्यालयहरूले उठाएको बढी शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। बुधबार विज्ञप्ति जारी ...
Comment
Liked by: