कालीकोटमा एम्बुलेन्स दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
shilapatra.com
. १ घण्टा अघि
जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति ८ बजेतिर दुर्घटना हुँदा ...
Comment
Liked by: