एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा तिम्सिना
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष पीताम्बर तिम्सिना एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एसियाली ह्यान्डबल महासङ्घले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार ...
Comment
Liked by: