पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने
lokaantar.com
. १ घण्टा अघि
पूर्वऊर्जा मन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलास...
Comment
Liked by: