आज कुन देशको मुद्रा कतिमा कारोबार हुँदैछ ?
annapurnapost.com
. १ घण्टा अघि
काठमाडाैं : नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा तोकिएको...
Comment
Liked by: