आइपिएल: दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित
kharibot.com
. १ घण्टा अघि
काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।
Comment
Liked by: