नीतिमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती : यसपालि होला प्लास्टिक झोला नियन्त्रण ?
onlinekhabar.com
. १ घण्टा अघि
२६ चैत, काठमाडौं । उपभोक्ताले आधा किलो आलु, एक पाउ खुर्सानी वा एक मुठा साग किनुन्, पसलेले ती तीनवटै तरकारी तीन छुट्टाछुट्टै पातला प्लास्टिकका झोलामा राखेर दिन्छन् । उपभोक्ता पनि सहजै ती झोला हातमा ...
Comment
Liked by: