सरकारले गर्यो अमेरिका र इरानबीचको युद्धविरामको स्वागत
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच दुई साताका लागि भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पश्चिम एसिय...
Comment
Liked by: