ओली–लेखकलाई हिरासतमा राख्न प्रहरीले पाएको म्याद आज सकिँदै
canadanepal.com
. १ घण्टा अघि
जेन–जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक आज थुनामुक्त हुने सम्भावना छ । दुवै नेताविरुद्ध अब म्याद थप नगर्न भन्दै सर्वोच्च अदालत...
Comment
Liked by: