फोहरलाई अलग अलग गर्न टीकापुरको आग्रह
nepalnews.com
. १ घण्टा अघि
कैलाली। टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ। फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। यसका लागि नगरपालिकाले...
Comment
Liked by: