सिथि नखः पर्व पानीका मुहान सफा गरी मनाइयो
arthasarokar.com
. २ बर्ष अघि
काठमाडौं । नेवार समुदायले जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन बिहीबार कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गरी सिथि नखः पर्व मनाएका छन् ।
Comment

Liked by: