इरानले भन्यो- अब वार्ताको औचित्य रहेन
setopati.com
. ३ घण्टा अघि
इरानले अमेरिका र इसराइलको पछिल्लो गतिविधिले वार्ताको औचित्य नरहने बताएको छ। बुधबार लेबननमा भएको हमलामा साढे २ सय नागरिकको मृत्यु र ११ सय बढी घाइते भएका थिए। इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले ...
Comment
Liked by: