नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
rajdhanidaily.com
. ५५ मिनेट अघि
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४४ दशमलव ४० मा सीमित भएको छ । यो एक दशमलव ४१ प्रतिशतले गिरावट हो । ठूला कम्पनीको कारोबार ...
Comment
Liked by: